आइजिपी बढुवामा राजनीतिक दाउपेच

काठमाडौं,१२ चैत–नेपाल प्रहरीका वर्तमान महानिरीक्षक प्रकाश अर्यालको कार्यकाल यही चैत २८ गते सकिदै छ । उनको कार्यकाल सकिनै लाग्दा नयाँ आइजिपीका लागि दौडधुप सुरुभएको छ । सामान्यतः प्रहरीमा वरिष्ठता र कार्यक्षमता आधारमा एक नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक महानिरीक्षक हुने चलन रहेको छ । आजको नागरिकमा खबर छ ।

tobaous travel to russia

Leave a Reply

Your email address will not be published. Required fields are marked *