संसदमा तीनवटा समितिमा दुवै सदनका सदस्य रहने

काठमाडौं,१२ चैत–  संसदका तीनवटा समितिमा दुवै सदनका सदस्य रहने भएका छन् । संसदीय सुनुवाई,महाअभियोग र विशेष समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य रहने व्यवस्था गर्न लागिएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभामा १३ वटा विषयगत समिति छन् । ती मध्ये ३ वटामा दुबै संसदका सदस्य रहने संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिनुभयो । आजको नागरिकमा खबर छ ।

синус лифтинг этоsex sites online

Leave a Reply

Your email address will not be published. Required fields are marked *