दुई तिहाईको बामपंथी सरकार विघटन गराएर प्रमुख प्रतिपक्षीको भुमिकामा जानुपरेको  नेकपा एमालेको भबिस्य उधोगती हुने निश्चित नै छ। एमालेको स्थायी कमिटी देखि तल्ला कमिटीसम्म संगठन भबिस्य भेडाबाख्रा, स्याल र बाघको सम्बन्ध जस्तो हुने देखिन्छ । किनकि हिजोका दिनमा ओलिको बिरोध नगरी खाना नपच्ने देखि लिएर ओलिको हनुमान भै स्याल जस्तो भएका मान्छे हरु त्यहाँ देखिन्छन् । यति मात्र नभएर स्याल र बाघ दुबैको मारमा पर्ने भए भेडाबाख्रा जस्ता कार्यकर्ता किनकि सिद्धान्तनिष्ठ नभएका सुर्य चिन्नमा मात्र मन भएका कार्यकर्तालाई स्याल र बाघको रुप भएका नेताले खेलाएर राख्ने निश्चितै छ ।

यसैबीच सभामुख अग्नि सापकोटाले आफ्नो पार्टी फुटाउन‘भूमिका खेलेको भन्दै भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले लगातार अवरोध गर्दै आएको छ ।यश लाई स्याल पक्षले यसलाई सामान्य तरिकाले लिएको छ। भने बाघ पक्षले  संसद लाई बन्धक बनाउने रणनीति लिएको छ ।यसैबीच  एमालेको अवरोधका बीच सभामुख सापकोटाले संसदको काम कारबाही अगाडि बढाएका छन् । र सभामुख सापकोटाले एमाले संग बिल्कुल नझुक्ने निति लिसकेका छन ।