काठमाडौं विश्वकै उतकृष्ट २३ औं गन्तव्य  

काठमाडौं, ११ चैत – पछिल्लो केही समयदेखि विस्तारै गति लिन थालेको मुलुकको पर्यटन उद्योगलाई खुशीको खबर छ । संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ‘ट्रिप एडभाइजर’ले यो वर्ष (सन् २०१८) का लागि छनोट गरेको विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ ।

त्यसबाहेक एसियाका उत्कृष्ट २५ गन्तव्य सूचीमा भने काठमाडौं छैठौं नम्बरमा परेको छ । विश्वका उत्कृष्ट २५ को यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो । आजको नागरिकमा खबर छ ।

продвижение сайтовкитайские товары в украине

Leave a Reply

Your email address will not be published. Required fields are marked *