६८ वर्षीया अमानले ३८ वर्षका व्यवसायी अमन खन्नामाथि बलात्कारको अभियोग लगाएकी हुन् ।

जीनाले अमनविरुद्ध बिहिबार साँझ बलात्कारको मुद्दा दर्ता गराएकी थिइन् । प्रहरीले अमनलाई राती पक्राउ गरेको बताएको छ । मुद्दा मुम्बइको जुहू पुलिस स्टेशनको क्राइम ब्रान्चमा दर्ता गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

जीनतले यसअघि पनि अमनविरुद्ध आफ्नो पीछा गरेको र धम्क्याएको आरोप लगाइसकेकी छिन् । अमनविरुद्ध यही ३० जनवरीमा जीनतलाई अश्लील म्यासेज पठाएको, उनको घरमा जबरजस्ती प्रवेश गरेको गार्डलाई कुटपिट गरेको आरोपसमेत लागिसकेको छ ।

st petersburg fl things to do this weekendлидогенерация что это простыми словами