नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको ५ । यस सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेअटर अफ क्रेडिट, डकुमेन्अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्न्, लोकल बैंक ग्यारेन्टि आदि सुविधा उपलब्ध गर्न सक्ने छ। नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत श्री अमित श्रेष्ठ बीच उक्त सम्झौता आदानप्रदान भएको हो ।