माओवादी HQ बैठक खुमलटारमा जारी 

काठमाण्डाै‌, १० चैत ।  पार्टी एकता प्रक्रिया र नयाँ सरकार गठनको समिक्षा गर्न नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक खुमलटारमा बसिरहेको छ ।

नयाँ सरकार गठनसंगै सरकारको काम कारबाही र पार्टी एकता प्रक्रियाको प्रगतिका विषयमा बैठकमा छलफल भईरहेको हो ।
बैठकमा पार्टी एकता संयोजन समितिको कार्यदलमा रहेका सदस्यले एकता प्रक्रियाको प्रगतिबारे हेडक्वार्टरलाई ’ब्रिफिङ’ गरिरहनु भएको छ ।

माओवादी केन्द्रबाट सरकारमा सहभागि नेताहरुले सरकार सञ्चालनका प्रारम्भिक अनुभवहरु बैठकमा राखिरहनु भएको छ । नयाँ सरकार गठन लगायत राजकीय पदको निर्वाचनमा अल्झिएको माओवादी केन्द्रले लामो समयपछि हेडक्वार्टर बैठक बोलाएको हो ।

майнинг криптовалюты скачатьобновление поисковой выдачи

Leave a Reply

Your email address will not be published. Required fields are marked *