काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग (आइपीएल) जर्सी सार्वजनिक गर्ने भएका छन् ।आइपीएलमा सन्दीप दिल्ली डेयरडेभिल्सको टोलीबाट खेल्दैछन् । दिल्ली डेयरडेभिल्सको व्यवस्थापनले काठमाडौं ल्याएको सन्दीपको जर्सी आज प्रधानमन्त्रीले सार्वजनिक गर्ने कार्यक्रम तय भएको सन्दीपले पुष्टि गरे । गृहनगर चितवन रहेका सन्दीप सोही कार्यक्रममा लागि भर्खरै काठमाडौं पुगेका छन् ।

janataPost
सन्दीप आईपीएल खेल्न मंगलबार दिल्ली जाने कार्यक्रम छ । सन्दीपलाई दिल्लीले गतमाघ दोस्रो साता भएको अक्सनमा २० लाख भारुमा अनुबन्ध गरेको थियो । उनी आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।

news.khсамая надежная биржа криптовалюты 2017туры на бали