यिनको नाम जनिशा भट्टराई हो। टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा दुई वर्षअघि छापिएको समाचार पत्याउने हो भने यिनी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी नातिनी हुन्। भट्टराईको एक मात्र पत्नी हिसिला यमि र एकमात्र छोरी मानुषी यमि भट्टराई भएको तपाईँ हामीले थाहा पाएका हौँ। मानुषीको बिहे पनि जेकेन्द्रसित सन् २०१६ मा मात्रै भएको हो। यो समाचार त बिहेभन्दा अघि २०१५ को डिसेम्बर ३० मा छापिएको रहेछ। कसरी यी बाबुरामकी नातिनी बनिन् त?

 

समाचारमा उल्लेख भए अनुसार Trust Me Foundation का चेयरपर्सनसमेत रहेकी जनिशा भट्टराईको फेसबुक यो हो।

समाचारमा टाइम्स अफ इन्डियाले संघीय मन्त्रीकै कोट लिन भ्याएछ। मन्त्रीले पनि पूर्व प्रधानमन्त्रीकी नातिनीको व्यक्तिगत भ्रमण भए पनि भनेका रहेछन्- 

बाकी अर्को पटक

sochi skiформаmoscowкупить dab garden comКупить хорошую керамическую кастрюлю