प्रधानमन्त्री कार्यालयको दरबन्दी कटौती

काठमाडौँ, ८ चैत –  सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयको कर्मचारी दरबन्दी कटौती गरेको छ । मन्त्रिपरिषद् बुधबारको बैठकले प्रधानमन्त्री सचिवालयको कर्मचारी संख्या कटौतीको निर्णय गरेको हो ।

अब प्रधानमन्त्री सचिवालयमा २९ कर्मचारीको दरबन्दी रहने निर्णय भएको जानकारी सूचना तथा सञ्चार राज्यमन्त्रस् गोकुल बाँस्कोटाले जानकारी दिए ।सचिवालयमा अहिले ४७ जना कर्मचारी दरबन्दी छ । आजको नागरिकमा खबर छ ।

сайта созданиясайталобановский александр фотоbest free sex hookup sitesкак научиться делать натуральный макияж

Leave a Reply

Your email address will not be published. Required fields are marked *