विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण दिने

काठमाडौँ, ८ चैत —नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाई परियोजना कार्यान्वयन र्ग विश्व बैंकले २६ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

बैंक सञ्चालक कार्यकारी समितिको बुधबारको बैठकले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा सुधार ल्याउन तथा राजीजमरा कुलरिया सिँचाई परियोजना ९दोस्रो चरण० को आधुनिकीकरणका निम्ति उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । आजको गोरखापत्रमा खबर छ ।

klassинтернет магазин под ключниша для магазина интернет рейтинг 2018баваро пунта канахронограф рамочный

Leave a Reply

Your email address will not be published. Required fields are marked *