२०७४ चैत ७ गते  – बुधबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।मंगलबार सुनको मूल्य ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार सुनको मूल्य घटेर ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । मंगलबार चाँदीको ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार चाँदीको मूल्य ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।agences deroute siberianтемные помадыпродвижение бренда инстаграм виндивидуальные туры в финляндиюФокин С прокурор