उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग  भेटवार्ता गरेका  छन्।  भेटमा यादवले दुई देशबीच पारस्परिक फाइदाका लागि अर्थपूर्ण आर्थिक सहकार्यमा जोड दिएको बताइएको छ।

जवाफमा  भारतीय विदेशमन्त्री स्वराजले नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग गरिने विश्वास दिलाइन्।  त्यसअघि मन्त्री यादव र  भारतीय वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभुबीच   द्विपक्षीय व्यापार, पारवाहन तथा लगानीका विषयमा विचारविमर्श भएको थियो ।
उनीहरुबीच नियमसंगत रुपमा बहुराष्ट्रिय व्यापार प्रणालीको सबलीकरणलगायत विषयमा धारणा आदानप्रदान समेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

документы пмжtourism4ukr.spaceсайтовotzovikoff.ruкак клеить ресницы пучками в домашних условияхВладимир Швед Львовский бизнесмен