मेयरविरुद्ध उपमेयर अनशनमा

जनकपुरधाम, ६ चैत – आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ । दुई दिनदेखि अनशनमा बसेकी उपमेयर झालाई सोमबार जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको हो ।

हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर  झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

profitgid.ruтайтлмаленьких английскийjscoglock extended mag releaseрегистрация аккаунта в google

Leave a Reply

Your email address will not be published. Required fields are marked *