सरकारी गाडी दुरुपयोगविरुद्ध मन्त्रालय कडाइसाथ प्रस्तुत हुने बताउँदै गृह प्रवक्ता रामकृष्ण सुवेदीले कारणसहितको सरकारी पास लिएर मात्र बिदाको दिन सरकारी गाडी चलाउन सूचना जारी गरेका छन् । गृहले सरकारी गाडी दुरुपयोग भएको देखे सूचना दिन पनि सबैमा अपिल गरेको छ ।

яндекс статистика словnewsvo.rusingleситон сковородахронограф надульный купитьформирование и управление репутацией в сети интернет