चीनसँगका सम्झौता बुझ्दै परराष्ट्रमन्त्री  

काठमाडौं, ५ चैत – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकसँग भएका दुईपक्षीय समझादारीका काम अघि बढाउन ढिलाई गर्न नहुने बताएका छन् । चीनसमेत हेर्ने उत्तरपूर्वी एसिया महाशाखाको ब्रिफिङ लिने क्रममा उनले त्यस्तो बताएका हुन् ।

चीनसँग भएका सम्झौता र सहमतिको वर्तमान अवस्थाबारे मन्त्री ज्ञवालीले जानकारी लिएका हुन् ।  उनले चीनसँग भएका सम्झौता, सहमति र गर्न सकिने कामबारे नेपालको धारणा कस्तो रहेको र यसमा कुन प्रकारको चासो देखाइएको भन्ने विषयमा समेत चासो व्यक्त गरेको ब्रिफिङमा सहभागीले बताए । मन्त्रालयअन्तर्गतका दुई विभाग र १० महाशाखा छन् । आजको कान्तिपुरमा खबर छ ।

сайтапосольство чехии в москве визанаписатькроссовкиsms мтс отправить бесплатнокак послать бесплатную смс с мтс

Leave a Reply

Your email address will not be published. Required fields are marked *