औषधिसँगै पैसा पाएपछि गाउँवासी दङ्ग

अर्घाखाँची, ५ चैत – सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नाराले अर्घाखाँची छत्रदेव गाउँपालिकाले सार्थक रुप लिएको छ । निःशुल्क रुपमा स्वास्थ्य परीक्षण औषधि र हातहातमा रुपैयासम्म पाएपछि स्थानीय बृद्धबृद्धा दङ्ग परेका छन् ।

सामाजिक सुरक्षा भत्तासँगै चेकजाँच गरी निःशुल्क औषधि पाएपछि अघौखाँचीको छत्रदेव गाउापालिकाका स्थानीय खुशी भएका छन् । आजको गोरखापत्रमा खबर छ ।

продвигатьнизкочастотныеwinperst.ruанализатор seoinformusпродвижение сайтаяпонская гимнастика с валиком

Leave a Reply

Your email address will not be published. Required fields are marked *