काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा सामान्य सुधार आएको छ ।

६ महिनामा ऋणात्मक अवस्थामा रहेको रेमिट्यान्स आप्रवाह समीक्षा अवधिमा १.७ प्रतिशतले वृद्धि भई ४ खर्ब १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ६.७ प्रतिशतले घटेको थियो ।испанскаячто такое порталмобильнаясайта движкикупить dab denag 1000 1200wordstat yandex ru статистика ключевых слов