एक लाख पनि ऋण दिन नसक्ने अवस्थामा बैंक

काठमाडौं, ४ चैत – करिब ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पनि ऋण दिन नसक्ने अवस्थामा पुुगेको छ ।

सर्वसाधारणले बैंकमा पैसा जम्मा गर्न नआएपछि पुँजी आभावमा कर्जा लिन आउनेहरु रित्तो हात फर्कन बाध्य भएका छन । बैंकमा मिलेसम्मको कर्जा प्रवाह गरेको र दैनिक ऋणको माग पनि बढ्दै जाँदा त्यस अनुपातमा क्षिेप संकलन नभचएपछि बैंकहरु यस्तो अवस्थामा आएका हुन् । अाजकाे नागरिकमा खबर छ ।

 

штучныйсистемахвидимостьbusiness-ratingpanyбалетки кожадирект клоакинг

Leave a Reply

Your email address will not be published. Required fields are marked *