रोशनकुमार न्यौपाने

रोशनकुमार न्यौपाने
 

२० बर्षको इतिहास  बोकेको एनआईसी एशिया  बैंकले  सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ।

सिइओबाट लक्ष्मण रिसालले दिएकाे राजीनामा स्वीकृत गर्दै शुक्रबार बैंक सञ्चालक समितिले कामु सिइअाेकाे जिम्मेवारी न्यौपानेलाई दिने निर्णय गरेकाे हो।

तत्कालीन बैंक अफ एशियाकाे प्रमुख आन्तरिक लेखापरीक्षकबाट बैंकिङ करिअर सुरु गरेका न्यौपाने एनआईसी एशिया बैंकको आक्रमक विस्तारका योजनाकारमध्ये एक मानिन्छन्। एनआईसी एशियालाई देशकै अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित गर्न उनको योगदान महत्वपूर्ण रहँदै आएको छ।

 

allkharkovst petersburg top 10сайта продвижение в гугл бесплатнооптимизатор seoбесплатное sms на мтсcams com free