मलाई पनि ठूलो मान्छे बनिनु छ भन्छ
औंला भाची एक दुईमा गनिनु छ भन्छ
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
थाहा काठमाडौंमा निषेधाज्ञा लम्बिने भो :व्यवसाय शिक्षा मा ठूलो असर छैन सत्य मारी खुन चुस्नुपर्छ
मेरै रगत देशवासीमा खनिनु छ भन्छ
🌷🌷🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
चाप्लुसी र चाकडीले तक्मा पाउने देशमा
सर्वग्यानी देशको शासक भनिनु छ भन्छ
🌺🌺🥀🥀🥀🌷🌷🥀🥀🥀🥀🥀🌷
पागलझै बलजफ्तीले तान्न खोज्दै शासन
मेरै युगमा मेरो देश  बद्लिनु छ भन्छ