एकताको लागि पद बाँडफाँड मिल्यो

पुष काठमाडौं  ।

  एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियलाई अगाडि बढिरहेको छ । नेताहरुले प्रारम्भिक रुपमा पदको बाँडफाँडको खाका तयार भएको छ । दोस्रो तहका नेताहरुले एउटा खाका तयार गरेका छन् । त्यसलाई अन्तिम रुप दिएका छन् ।

विकल्पको रुपमा अध्यक्षमण्डलसहितको खाका नेताहरुले तयार गरेका छन् । पार्टीको एकताको लागि बनेको एकता संयोजन समितिले अौपचारिक रुपमा छलफल नगरेपनि अनौपचारिक रुपमा नेताहरुले खाका तयार गरेका छन् ।

पार्टी ओली बन्‍नेकी प्रचण्ड बन्‍ने भन्‍नेमा विवद भएपछि दुबै जनाको अध्यक्षमण्डल बनाउने त्यसपछि तीन जना वरिष्ठ नेता, तीन जना उपाध्यक्ष, दुई जना महासचिव, सात जना सचिव बनाउने खाका तयार भएको हो ।

 гражданство израиля ценаviridian c5lбравоил отзывывеличениявиды ранжированияпродвижение бренда в социальных сетях