उनले आफुले नैतिकता देखाएर राजीनामा  दिएको बताएका छन् ।

राजीनामा पत्रमा उनले आफू बिहीबारको संसद् बैठकमा अनुपस्थित हुनुको कारण पनि खुलाएका छन् । जसमा उनले विपक्षी गठबन्धनको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आफू बिहीबारको बैठकमा अनपुपस्थित भएको उल्लेख गरेका छन् । यस संगै ओलिका बिश्वास पात्र मानिने मुख्य मन्त्रीको सरकार सधैंका लागि दिपकका कारण ढलेको छ।