२७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मीन्त्रमण्डल विस्तार गर्ने क्रममा पुर्व गृहमन्त्रि बादल पत्नि  लाय पनि समावेश गरेकाछन् । रिक्त रहेको सात वटा मन्त्रालयमा  मन्त्री नियुक्त गर्दै रामबहादुर थापा पत्नी नैनकला थापालाइ सञ्चार तथा सूचना प्रविधिमन्त्री  मन्त्रालय सपम्हाल्ने जिमेवारी सुम्पेका छन्र  । आज साझ ४ बजे राष्ट्रपति कार्यलय शितल निवाशमा सपथ ग्रहणको कार्यक्रम रहेको बताइएकाेछ ।

मन्त्री हुनेमा खगराज अधिकारी गृहमन्त्री ,सञ्चार तथा सूचना प्रविधिमन्त्री रामबहादुर थापा पत्नी नैनकला थापा  , नारदमुनी राना वन तथा वातावरणमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विश्वकर्मालाई वन राज्यमन्त्रीमा सिफारिस गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

रामबहादुर थापा बादलकाे सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमेकाे थियाे । फेरि पत्नी नैनकला थापा लाई मन्त्री बनाउन बादल सफल भएका छन् ।