महँगोमा ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं, १ चैत – सरकारी खातामा रकम न्यून भएपछि राष्ट्र बैंकले महँगो ब्याजमा ऋण उठाउन थालेको छ ।

चैत्र १ गते सरकारले वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय निकायमा जाने अनुदानको अन्तिम किस्ता ७५ अर्ब निकासा गर्दैछ । यस्तो अनुदानको निकासापछि सरकारी खातामा १९ अर्ब मात्र रहनेछ । सरकारले बुधवारसम्म खर्च गर्न सक्ने ९४ अर्ब रहेकाे अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।

स्थानीय निकायलार्इ अनुदान पठाउन अर्थ मन्त्रालयले महालेखा नियन्त्रककाे कार्यालयलार्इ अादेश दिइसकेकाे छ । त्यसबाट राज्य काेषमा १९ अर्ब रूपैयाँ बाँकी रहन्छ । अाजकाे अन्नपूर्ण पोस्ट्मा खबर छ ।

высокаялидов.рф опытbookeepingsevenпривлечение целевых посетителейраскрутка сайтов

Leave a Reply

Your email address will not be published. Required fields are marked *