कर्णाली सरकारबाट सुरु गरे को नेपाली काङ्ग्रेस देशको मुख्य सरकार निर्माण गर्ने अभियानमा मात्र लागि परेको छैन ।   प्रदेश बाट आउने देखिएको  छ।  कर्णाली प्रदेशबाट सुरु भएको नेपाली काँग्रेसको सरकार यात्रा प्रदेश २ मा पुग्यो  । प्रदेश  सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको हो । नेपाली काँग्रेस प्रदेश २ का संसदीय दलको नेता राम सरोज यादवले प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी हुने करिब करिब निश्चित भएको बताए । ‘मुख्यमन्त्री ज्युसँग कुराकानी भइरहेको छ । हामी सरकारमा सहभागी हुने करिब करिब निश्चित भएको छ’ यादवले भने ।