काठमाडौँ, २३ जेठ ।स्वागतयोग्य कदम।अफ्नो ज्ञान सीप र सामर्थ्य ले भ्याए सम्म बिरामी को सेवा गर्ने नै सबैको नियत हुन्छ।एक आध अपबाद हुन सक्छ ।तेस्को लागि पनि कानुन छ।सिधै नियत र चिकित्सा बिज्ञान माथी सन्का लगेकै भरमा कानुन नै आफ्नो हातमा लिएर स्वास्थ्यकर्मी माथी जाइ लाग्ने अपराध निरुत्साहित गर्नै पर्छ ।सेवा प्रवाहलाई भयरहित राख्न सके मात्र बिरामी को उच्चतम स्याहार हुन सक्छ।हामी स्वास्थ्यकर्मी ले पनि बिरामीले गरेको बिश्वास लाई पुरा ईमानदारीमा पुर्बक सेवा गरेर त्यो बिश्वास को मूल्य चुकाउनु पर्छ ।अप्रत्याशित दुर्घटना हुन गए सबैले धैर्य पुर्बक आधिकारिक निकाय बाट न्याय निरुपण गर्ने संस्कार बसाल्नु पर्छ।हुलहुज्जत आबेग को नाउमा हुने अपराधिक क्रियाकलाप कुनै हालत मा मान्य हुँदैन ।सबैको कल्याण होस ।सदा बिरामी र दुखी को सेवामा मन लागोस।भन्ने भावना स्वास्थ्यकर्मीकाे भएकाे  MBBS डाक्टर सुनिल रेग्मीले अग्निज्वालालाइ बताए।

अव स्वास्थ्यकर्मीमाथि कुटपिट तथा आक्रमण गरेमा पाँच लाख जरिवाना र पाँच बर्ष कैद हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशमा सो व्यवस्था उल्लेख छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले स्वाथ्स्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

 यस्तो छ अध्यादेश