काठमाडौं फागुन ३०
म्यानचेस्टर युनाइटेड सेभिल्लासँग मंगलबार राति अन्तिम १६ को दोस्रो लेगमा २-१ गोलअन्तरले पराजित भएसँगै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ।

बेन यदर‍ले दोहोरो गोल गरेपछि सेभिल्लाले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ। युनाइटेडका लागि रामेलु लुकाकुले एक गोल फर्काएका थिए।

सेभिल्लाले समग्रमा २ – १ को जितसहित च्याम्पियन्स लिगको अन्तिम अाठमा स्थान बनाएको हो। यसअघि भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो।

послестоимость визы в финляндию в мурманскеprima-informлобановский александрbasic budgeting templateкрем под макияж для сухой кожи