पुस ५– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने सितल निवास जाने भएका छन्। बिहान साढे ९ बजे दाहाल र भण्डारीबीच भेटवार्ता हुन लागेको हो।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि राष्ट्रियसभा अध्यादेश, सरकार गठन, राष्ट्रियसभा अध्यादेश र प्रदेश प्रमुख नियुक्तिलगायत विषयमा अन्यौलता बढिरहेका बेला प्रचण्डले राष्ट्रपतिसँग यिनै विषयमा कुरा गर्ने बुझिभएको छ ।

राष्ट्रियसभा अध्यादेश राष्ट्रपति कार्यालयमा कड्किएको छ । यसै सेरोफेरोमा केही दिनअघि मात्र प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिलाई भेटिसकेका छन् ।

оформитьонлайн аналпланlobanovskiyлобановский класс харьковОтзывы о Топкарго