नेशनल ट्रेडिङ ब्युँताउने तयारी

काठमाडौं, ३० फागुन – अघिल्लो सरकारले खारेज गरेको नेपाल ट्रेडिङ कम्पनी ब्युँताउने प्रयास भएको छ । उद्योगमन्त्री मातृकाप्रसाद यादव कम्पनी पुनःस्थापनाका लागि सकारात्मक देखिएका छन् । राज्यमाथि चरम आर्थिक भार पार्दै आएको उद्योग किन पुनःस्थापना गर्ने भन्ने जवापल भने सरकारी अधिकारीहरुसँगै छैन ।

कुनै ठोस काम नभएको र जग्गा बिक्रि गरेर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था सिर्जना भएपछि लामो समयको प्रयासमा शेरबहादुर देउवा नेतृत्वको सरकारले कम्पनी औपचारिक रुपमा बिघटन गरेको थियो । आजको कारोबारमा खबर छ ।

Rushotz.malibuclubfoпрокурор Фокинсайтовst petersburg city russiafree home budget form

Leave a Reply

Your email address will not be published. Required fields are marked *