कांग्रेसले सांसदलाई बोल्न सिकाउने

काठमाडौं, ३० फागुन – कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसदमा प्रस्तृत हुने शैली सिकाउने भएको छ । यसका लागि आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण राखिएको छ ।

सभापनि शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेपछि विज्ञ, नेताहरुले सांसदहरुले संसदीय परिपाटीका विषयमा सिकाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रतिनिधिसभामा ६३, राष्ट्रियसभामा १३ र प्रदेशसभामा कांग्रेसका १ सय १३ गरी कुल १ सय ८९ सांसद छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

индия экскурсионные турыоплатаособенности ысшегообратные ссылкимтс контакты москваsv dab

Leave a Reply

Your email address will not be published. Required fields are marked *