काठमाडौं :   (क्रान्तिकारी)को २१औं राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सुरू भएको छ । अखिल (क्रान्तिकारी)को २७ देखि ३० गतेसम्म दाङको घोराहीमा हुने २१ औं राष्ट्रिय सम्मेलन सुरू भएको संगठनले जनाएको छ  “वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि २१औं राष्ट्रिय सम्मेलन” मूल नाराका साथ संगठनको राष्ट्रिय सम्मेलनको उद्घाटन आइतबार बिहान ११ बजे र्याली प्रश्चात कर्मचारी मिलन केन्द्रपछाडि मैदानमा कार्यक्रम भइरहेकोे छ । सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनपरिषद प्रमुख सन्तोष बुढामगरले गरेका छन् । सम्मेलनमा देशभरका ४०० प्रतिनिधि प्रवेक्षक सहभागि भएका छन् ।

seo аудит бизнес сайтадетская йога упражнениесоздание и торговой продвижение маркиизовый официальныйincentive tourism definitionсковородка для блинов