स्रोत जुटाउन सरकारलाई सकस

काठमाडौं, २८ फागुन – चालू आर्थिक वर्षमा खर्च गर्न रकम अभाव हुने भएपछि सरकारलाई विभिन्न शीर्षकका खर्च कटौती गर्ने भएको छ ।

विनियोजित बजेटमै स्रोत जुटाउन कठिन भइरहेको सरकारलाई ४ खर्ब बढीको गैरबजेटरी माग आएपछि उसले विभिन्न शीर्षकमा खर्च कटौती गर्ने भएको हो ।

अर्थ मन्त्रालयले इनभन, मर्मत, कार्यालय सामग्री, सेवा तथा परामर्श र भ्रमणलगायतका खर्च नियन्त्रण गर्ने तयारी गरेको छ । आजको कारोबारमा खबर छ ।

что такое urlсайт грузоперевозокраскруткареклама вируснаячто можно посмотреть в италииkershaw tualatin oregon

Leave a Reply

Your email address will not be published. Required fields are marked *