एउटै मन्त्रालयमा तीन सचिवको दरबन्दी

काठमाडौं, २८ फागुन – सरकारले शिक्षा, विज्ञान प्रविधि तथा युवा र खेलकुद मन्त्रालयमा ९ वटा महाशाखा राख्ने तयारी गरेको छ ।

संघीय सरकार गठन भएसँगै मन्त्रालय पुनर्गठन भएपछि संरचना तयार गर्न बसेको बैठकले प्रारम्भिकरुपमा ९ वटा महाशाखाको प्रस्ताव गरेको छ ।

तीन मन्त्रालय पुनर्गठन भएपछि सो मन्त्रालयमा तत्कालका लागि ३ सचिवव राख्ने तयारी सरकारले गरेको छ  अाजको नेपाल समाचारपत्रमा खबर छ ।

 

контакт регистрацияспортивныекраиныоптимизация сайта для поисковых системпоездки выходного дня из киеваслипоны кожаные

Leave a Reply

Your email address will not be published. Required fields are marked *