नर्भिकका दुई चिकित्सकले निलम्बनको पत्र बुझे

काठमाडौं, २८ फागुन – देब्रे खुट्टाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने खुट्टाको शलयक्रिया गरेका नर्भिक अस्पतालका दुई चिकित्सकले निलम्बनको पत्र बुझेका छन् ।

डाक्टरद्वय प्रवीण नेपाल र शैलज रञ्जितकारलाई नेपाल मेडिकल काउनिसलले उपचारमा गम्भिर लापरबाही गरेको भन्दै एक महिनाका लागि निलम्बन गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

краинаendполучить нжdirectmap.ruкупить квартиру в польше недорогоматчевое удилище цена

Leave a Reply

Your email address will not be published. Required fields are marked *