नेपाली भूमिमा असोजदेखि रेल  

काठमाडौं, २७ फागुन – नेपाली भूमिमा असोजदेखि पुनः रेल कुद्ने भएको छ छ । चार अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारतसरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ ।

न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किकिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडग्रेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ । यसलाई ७० किमिको दुरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जानकारी दिएको छ । आजको अन्नपूर्णमा खबर छ ।

регистрация доменной зоныrabota.reviewsсоставитьсемантическоежизньнеработающая ссылкаооо толковая реклама развод

Leave a Reply

Your email address will not be published. Required fields are marked *