प्रधानमन्त्री ओलीलाई दुई तिहाइ  

काठमाडौं, २७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइ बढी सांसदको समर्थन जुटेको छ । गत ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका एमाले अधयक्ष ओलीलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाहेक अन्य सबै राष्ट्रिय दलले विश्वासको मत दिने देखिएको छ ।

‘थ्रेसहोलड’का कारण राष्ट्रिय दल बन्न वञ्चित साना दलका स्वतन्त्र हैसियतमा प्रतिनिधित्व गर्ने सांसदहरुले समेत ओलीलाई विश्वासको मत दिने भएका छन् । आजको राजधानीमा खबर छ ।

way easyавстрииkharkovmentsautomaticseo продвижение и раскрутка сайтавиза в норвегию мурманск

Leave a Reply

Your email address will not be published. Required fields are marked *