मोबाइल मिल’ले दुर्गमका महिलालाई राहत

नेपालगञ्ज, २७ फागुन – राप्ती सोनारी गाउँपालिकाका एक युवाले धान कुट्ने ‘मोबाइल मिल’ सञ्चालन गरेर स्थानीय घरघरै सेवा दिएका छन् ।

बिजुलीको अभावले गर्दा धान कुट्ने मिल नहुदा सर्वसाधारणलाई सास्ती भइरहेको बेला स्थानीय धर्मसिह थारुले ट्याक्टरमा धान कुट्ने मिल जोडेर त्यस क्षेत्रमा राहत दिएका हुन् । आजको कारोबारमा खबर छ ।

контент сделатьru nic ns записиClicklogisticslidov rucamfour guns

Leave a Reply

Your email address will not be published. Required fields are marked *