जति बढी बच्चा उत्ति नै बढी भत्ता

काठमाडाैं, २६ फागुन – मुलुककाे अधिकांश भागमा गरिबी र भाेकमरीका कारकका रूपमा ठूलाे परिवार र राेजगारकाे अवसर कम हुनुलार्इ लिइन्छ । तर इलाम नगरपालिकाले भने अन्य नगरपालिकाभन्दा पृथक् रणनीति तय गरेकाे छ ।

जनसंख्या वृद्धिदर घटेकाे भन्दै नगरपालिकाले जति बढी सन्तान जन्मायाे उति नै बढी भोत्ता दिने निर्णय गरेकाे छ । बसाइँसराइ, व्यस्त जीवन शैली र सुबिधाभाेगी चरित्रका कारण जनसंख्या वृद्धिदर ङटेकाे निष्कर्षसहित नगरपालिकाले धेरै बच्चा जन्माउन प्राेत्साहन गर्ने रणनीति अघि सारेकाे हाे ।

नगरपालिकाले विगतमा सुत्केरीलार्इ दिने पाेषण सुविधालार्इ परिवर्तन गर्दै अागामी १ चैतबाट लागु हुने गरी सुत्केरी सेवामा वृद्धि गरेकाे छ ।

नगरपालिकाले दुर्इवटासम्म बच्चा हुनेलायर्इ २ हजार, तीनवटा बच्चा हुनेलार्इ ३ हजार, पाँचवटा र साेभन्दा बढी बच्चा हुनेलार्इ ५ हजार रूपैयाँ भोा दिने निर्णय गरेकाे छ । अाजकाे राजधानि दैनिकमा खबर छ ।

сайт добавить на wordpressэффектный макияжfull p320оптимизация сайтов самостоятельноcam websitesкриптовалюты зависящие от биткоина

Leave a Reply

Your email address will not be published. Required fields are marked *