व्यापारीकाे दबाबमा राेकियाे अनुगमन  

काठमाडाैं, २६ फागुन – उद्याेग र व्यवसायीकाे चर्काे दबाब र लबिङमा उद्याेग, वाणिज्य तथा अापूर्तिमन्त्री मातृका यादवले बजार अनुगमन कार्यक्रम तत्कालका लागि ‘स्थगत’ गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले अनुगमनकारी निकाय अापूर्ति विभागलार्इ तत्कालका लागी अनुगमन राेक्न निर्देशन दिएका हुन् ।

अापूर्ति विभागले अराजक र छाडा बजारलार्इ अनुगमनकाे माध्यमबाट नियन्त्रण गर्ने प्रयार गरिरहेकाे अवस्थामा मन्त्री यादवले उपभाेक्ता लुट्दै अाएका उद्याेगी र व्यसायीकाे अनुकूल हुने गरी अनुगमन राेक्न निर्देशन दिएका हुन् ।

मन्त्री यादवले सचिव अनिल ठाकुरलार्इ पनि तत्कालका लागि अनुगमन स्थगन गर्न निर्देशन दिएका छन् । अाजकाे अन्नपू्र्ण पाेस्टमा खबर छ ।

повысить тицраказадаФокин прокуратурабыстрый макияжпоявилась реклама в вк

Leave a Reply

Your email address will not be published. Required fields are marked *