facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button

काठमाडौं २६ वैशाख । सम्भवत नेकपा एमाले फुटको संघारमा पुगिसकेको अट्कलवाजी हुन थालेका छन्। भोली बैशाख २७ गते प्रधानमन्त्री केपी शमा ओलीले संसदमा लिने विश्वासको मत भन्दा अगाडी नेपाल समुहका प्रत्यक्ष निवार्चित सांसदहरुले राजीनामा दिने कुराले पनि अब नेकपा एमाले फुटेको अन्ितम िबन्दुमा पुगेकाे बुझ्न सकिने भएको छ।

नेपाल र ओली दुवै आ -आफ्नो निणर्यमा अडान लिएर बस्दा आज यस्तो स्थित आएको हो । नेकपा एमालेमा कुल १२१ सांसदहरु रहेकोमा नेपाल समुहमा प्रत्यक्ष निर्वाचित २१ सांसद रहेका छन् ,भनेओली समूहमा ५८ जना रहेका छन् । यदि नेपाल समुहका १५ जना सांसदहरुले मात्र राजीनामा दिए पनि ओली विरुद्ध बहुमतको समिकरण पुग्ने भएको छ । यसलाई रोक्न पनि ओली लागेका छन् ।

विश्वासको मत लिन असफल भएमा ओलीले अरुलाई बहुमतको प्रधानमन्त्री बन्नबाट रोकेर आफू सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्ने रणनीतिमा छन् ।

काठमाडौं २६ वैशाख । सम्भवत अब नेकपा एमाले फुटको संघारमा पुगिसकेको छ । भोली बैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले संसदमा लिने विश्वासको मत भन्दा अगाडी नेपाल समुहका प्रत्यक्ष निवार्चित सांसदहरुले राजीनामा दिने निणर्यले पनि अब नेकपा एमाले फुटेको बुझ्न सकिने भएको हो ।