काठमाडौं हार्ने चुनावमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार नबन्नेे बताएका बादल शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठक बाट उम्मेदवार बनेका छन ।  र      उम्मेदवारी दिन त्यसतर्फ हिँडिसक्नुभयो,’ उच्च श्रोतले अग्निज्वाला लाई बतायो।

विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी)का उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी दिदैछन् । अब यो पदमा बादल र देवकोटाको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।