पुस – नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकारलाई आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल्यन नगर्न चेतावनी समेत दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनमा संवैधानिक रुपमा कुनै अस्पष्टता नरहेको जिकिर गरे । उनले भने, ‘अहिले नै विग्रियो, बाधा गर्‍यो भन्ने पनि होइन । तर, प्रधानमन्त्रीका अभिव्यक्ति र परामर्शका नाममा भइरहेका गतिविधिलाई हामी हेरिरहेका छौं ।’

उनले प्रधानमन्त्रीबाटै लोकतन्त्रको स्वस्थ अभ्यासमा अवरोध गर्ने गरी अभिव्यक्ति आउनु दुःखद भएको बताए ।

ламинатколл трекингtheinsiderthatпрограмма для определения позиций сайта в поисковикахпутешествие в индонезию