प्रधानन्यायाधीशको कार्यशैलीप्रति न्यायाधीश असन्तुष्ट

काठमाडौं, २४ फागुन – प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको कार्यसम्पादन र शैलीप्रति सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले असन्तुष्टि जनाएका छन् ।

आफ्नो योग्यता र जन्ममितिसम्बन्धी विवादबाट जोगिन पराजुलीले अदालतको प्रतिष्ठालाई दाउमा राखेको भन्दै उनीहरूले असन्तुष्टि जाहेर गरेका हुन् । यस्तो प्रवृत्ति नसच्चिएमा आफूहरू औपचारिक रूपमै मुख खोल्न बाध्य हुने उनीहरूको भनाइ छ ।

‘एउटा मान्छेको व्यक्तिगत समस्याका कारण सिंगो न्यायालय बदनाममात्रै होइन, ध्वस्त हुने अवस्थामा पुगेको छ, अब यो अवस्था धेरै दिन चल्नु हुँदैन,’ असन्तुष्टमध्येका एक न्यायाधीशले कान्तिपुरसित भने, ‘उहाँ जति छिटो न्यायसम्पादनबाट अलग हुन सक्नुभयो, अदालतको मर्यादा त्यति छिटो जोगिनेछ ।’ आजको कान्तिपुरमा खबर छ 

деловойпродвижение товаракод проверочный captchaформачугунная сковорода гриль с прессом купитьмтс бесплатное сообщение

Leave a Reply

Your email address will not be published. Required fields are marked *