एक्लिए झलनाथ  

काठमाडौं, २४ फागुन – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा निर्वाचनकै क्रममा आफूलाई मुलुकको सर्वाेच्च पद राष्ट्रपतिको उम्मेदवारका रुपमा उभ्याएका थिए । मंसिरमा भएको निर्वाचनको मतदानपछि नै राष्ट्रपतिको उम्मेदवार बन्ने उनको घोषणा थियो ।

तर, मंगलबार मध्यराति राष्ट्रपतिका उम्मेदवार बन्ने उनको चर्चा केवल चर्चामै स्मिित भयो, जब एमाले स्थायी समिति बैठकले पुरानै अनुहार दोहोर्याउने निर्णय गर्यो । आजको जनता पोस्टमा खबर छ ।

àbestpartnerki.comсайтасделатьссылочная масса конкурентовkey collector купить

Leave a Reply

Your email address will not be published. Required fields are marked *