सडक दस्तुर दोब्बर हुने

काठमाडौं, २३ फागुन – सडकमा गाडी गुडाएबापत तिर्नुपर्ने सडक उपभोक्ता दस्तुर शतप्रतिशत बढ्ने भएको छ । सडक बोर्डले सडक दस्तुर बढाउन गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृत गरेको छ ।

एक साताभित्र राजपत्रमा प्रकाशित भएपछि वृद्धि गरिएको सडक दस्तुर संकलनको काम थालिने छ । सडक बोर्ड नेपालका प्राविधिक निर्देशक सागर ज्ञवालीले अर्थले सहमति दिएपछि बोर्डको राजपत्रमा सूचना प्रकाशनको निम्ति सिफारिससमेत गरिसकेको जानकारी दिए । आजको अन्नपूर्णमा खबर छ ।

canadiensмногоwhat is the best home budgeting softwareлобановский класспродвижение сайтов бесплатно видеостатистика ключевых запросов

Leave a Reply

Your email address will not be published. Required fields are marked *