वार्षिक तीन हजार मिर्गाैला रोगी थपिंदै

काठमाडौं, २३ फागुन – नेपालमा वार्षिक तीन हजार मिर्गाैला रोगी थपिंने गरेका छन् । राष्ट्रिय मिर्गाैला उपचार केन्द्रले मंगलबार सार्वजनिक गरेको तथ्याङकमा नेपालमा कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गाैला रोग देखिने उल्लेख छ ।

मिर्गाैला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले नेपालमा अन्तर्राष्ट्रियस्तरको सहुलियतपूर्ण डाउलासिस सेवा प्रदान गर्नै आए पनि बिरामीको चापका कारण डायलासिस सेवाले धान्नै नसक्ने अवस्था रहेको बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

сколько стоит разместить объявление на авитоa.pr-cyсайта Продвижение Азербайджаниммиграцияалександр лобановский супермаркет классламинат харьков цена

Leave a Reply

Your email address will not be published. Required fields are marked *