बीस वर्ष पुराना सवारीसाधन जफत गरिने

 

काठमाडौं, २२ फागुन – आगामी चैत्र १ गतेदेखि कुनै पनि स्थानको सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधान चलाएमा जफत गरिने भएको छ ।

सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई बन्द गर्ने निर्णयअनुसार सो अभियान सञ्चालन गर्न लागेको हो । त्यसका लागि यातायात व्यवस्था विभागले ट्राफिक प्रहरी कार्यालय र देशभरका यातायात कार्यालयलाई अनुगमनका लागि पत्राचार गरिसकेको छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने, ‘चैत्र १ गतेदेखि सार्वजनिक सडकमा २० वर्षे पुुराना सवारी चलाएमा हामी ठाउँका ठाउँ सवारी जफत गछौं ।’  आजको गोरखापत्रमा खबर छ ।

tracé duwinperst.ruестественные ссылки как набратьформавиза в грецию тюменьразработка продвижение москва

Leave a Reply

Your email address will not be published. Required fields are marked *