जंगीअड्डामा रक्षामन्त्री

 

काठमाडौं, २२ फागुन – रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले निर्माण जिम्मेवारी पाएको काठमाडौं–तराई/मधेस द्रुतमार्ग (एक्सप्रेस वे) बारे चासो व्यक्त गरेका छन् ।

सोमबार जंगीअड्डा पुगेका उनले त्यस्तो चासो व्यक्त गरेका हुन् । रक्षामन्त्री भएपछि परम्परागत रूपमा जंगीअड्डा पुगेर सेनाका गतिविधिबारे जानकारी लिएपछिको अन्तक्र्रियामा बहुचर्चित दु्रतमार्ग र अन्य विकास निर्माण तथा शान्ति सेनामा हासिल गरेका उपलब्धिबारे पोखरेलले चासो व्यक्त गरेका थिए ।

पोखरेलले जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न सुझाव दिएको सैन्य स्रोतले बतायो । प्रधानसेनापति राजेन्द्र क्षत्रीले दु्रतमार्ग निर्माण कार्य समयमा सम्पन्न गर्ने प्रतिबद्धता सुनाएका थिए । आजको कान्तिपुरमा खबर छ ।

книгиметоды узнаваемостьopenсредняяотп банк северодвинскфайл sitemap xml

Leave a Reply

Your email address will not be published. Required fields are marked *